काठमाडौँ । एम.टि महरको प्रस्तुतिमा रहेको नयाँ लोक दोहोरी गित ‘साली’ को अफिसियल म्युजिक भिडियो डिजिटल बजारमा रिलिज भएको छ ।लोकप्रिय लोकदोहोरी गायिका टिका पुन र गायक एम.टि महरको आवाजमा रहेको गितमा गायक एवम् सर्जक नारायण बिपीको उत्कृष्ट शब्द सृर्जन रहेको छ भने संगीत भरत ओलीको छ । एम.टि महरको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा चर्चित कलाकारहरु मोडल करिश्मा ढकाल ,पछिल्लो समयका टिकटक स्टार सोनु रोयल, चर्चित हास्यव्यंग्य कलाकार खबपु , रुबिना अधिकारि ,मनमाया तामांग लागायत आधा दर्जन कलाकार हरुको अभिनय रहेको छ ।
पुरा भिडियो हेर्नको लागि यो लिंकमा किलिक गर्नु होला ।
पुरा भिडियो : https://www.youtube.com/watch?v=dzSHWkoF6fo