गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

गुल्मीलाई ४ अर्ब ५१ करोड ९६ लाख बजेट

गुल्मी, गुल्मीका लागी सरकारले आर्थिक वर्ष २०७९।०८० का लागि ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन गरेको छ ।
जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुलाई निम्न अनुसार बजेट विनियोजन गरिएको छ ।

मुसिकोट नगरपालिकाः ४८ करोड ५२ लाख
रेसुङ्गा नगरपालिकाः ४१ करोड १३ लाख
धुर्कोट गाउँपालिकाः ४० करोड ६३ लाख
मालिका गाउँपालिकाः ३९ करोड १५ लाख
छत्रकोट गाउँपालिकाः ३८ करोड ५८ लाख
मदाने गाउँपालिकाः ३८ करोड २० लाख
सत्यवती गाउँपालिकाः ३८ करोड १० लाख
रुरुक्षेत्र गाउँपालिकाः ३६ करोड १६ लाख
कालीगण्डकी गाउँपालिकाः ३४ करोड ४३ लाख
चन्द्रकोट गाउँपालिकाः ३३ करोड ८४ लाख
गुल्मीदरबार गाउँपालिकाः ३२ करोड १९ लाख
इस्मा गाउँपालिकाः ३१ करोड ३ लाख

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

पात्रो

ताजा अपडेट

लग इन