आदरणीय आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरु,
हाम्रो पार्टि नेकपा एमाले राष्ट्रिय स्तरमा नै नेपाली जनताको सच्चा प्रतिनिधि तथा राष्ट्रको अग्रगमन र समृद्धिका निम्ति मुख्य राजनीतिक शक्ति हो । माक्सर्वाद लेनिनवाद र जनताको बहुदलिय जनवादको सिद्धान्तका आधारमा राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गरिरहेको हाम्रो पार्टी लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्यूनिष्ट आन्दोलनको मूलधार हो । सामाजिक, आर्थिक रुपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित लोकतान्त्रिक, बहुलवादी, खुला प्रतिस्पर्धात्मक तथा आर्थिक रुपले समृद्ध र उच्च स्तरको संस्कृति युक्त नेपाली विशेषताको समाजवाद निर्माण गर्ने हाम्रो पार्टिको प्रर्तिवद्ध रहेको छ । २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मदाने गाउँपालिकामा विजय भए पस्चात हाम्रो पाटीले धेरै महत्त्पुर्ण विकासका कार्यक्रमहरु प्रारम्भ गरेका छौ ।विगत वर्षमा प्रारम्भ गरिएका योजनाहरु सम्पन्न गर्दै आगामी दिनमा मदाने गाउँपालकालाई नमुना पुर्ण विकास र विकास सहितको गाउँपालिका वनाउनका लागि देहायका कार्यहरु गर्ने घोषणा गर्दछौ ।
परिच्छेद–१
आर्थिक विकास
१।१ कृषि विकास
१ जग्गा सुधार गरी व्यवसायिक खेती गर्ने कृषक लक्षित अनुदान तथा प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गरिनेछ ।
२ बाँझो जग्गा राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने आवश्यक नीति निर्माण गरी कार्यान्वयन बाँझो जग्गा उत्पादनमुलक कार्यमा लगाईनेछ ।
३ कृषक परिचय पत्र वितरण कार्यक्रम सञ्चालन तथा सम्पन्न गरिनेछ ।
४ कृषक वर्गीकरणको आधारमा कृषकलाई दिइने सेवा सुविधाको स्तर निर्धारण कृषि अनुदानका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
५ रैथाने वाली संरक्षण तथा प्रवद्र्धन कार्यक्रम ९सातै वडामा० सञ्चालन गरिनेछ ।।
६ विशिष्टिकृत कृषि फर्महरु सञ्चालन गरिनेछ ।
७ खाद्य, फलफूल र तरकारी उपजको संरक्षण गर्न सीत भण्डारहरु निर्माण गरिनेछ ।
८ कृषि बीमालाई प्रभावकारी बनाउन बीमा कम्पनी र कृषकहरुसँग समन्वयात्मक समन्वयात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
९ उन्न जातको बिउ, मल, कृषि सामाग्री र कृषि यन्त्र उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिनेछ । ।
कार्यक्रम ।
१० कृषि उपज संकलन केन्द्र र विक्री केन्द्रहरु निर्माण गरिनेछ ।
१।२ पशुपंक्षी विकास
१ दुग्ध उत्पादन समूह गठन गरी गाई, भैसीपालन कार्यक्रम ९७ वटै वडामा० सञ्चालन गरिनेछ ।
३ बाख्रापालन पकेट क्षेत्र तोकी बोका बाख्रा श्रोत केन्द्र निर्माण कार्य गरिनेछ ।
४ लोकल कुखुरा, कालीज, बट्टाई, कडकनाथ, टर्की र ब्रोइलर उत्पादन सम्बन्धी प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिनेछ । ।
५ उन्नत खोर, गोठ निर्माणका लागि पूर्वाधार निर्माण सहुलियत कार्यक्रम सञ्चालन गरिनेछ । ।
६ एकीकृत पशु सेवा सञ्चालन कार्यक्रम सञ्चालन गरिनेछ ।
७ पशुपंक्षी हाटबजार निर्माण कार्यक्रम सञ्चालन गरिनेछ । ।
८ दूग्ध संकलन तथा प्रशोधन केन्द्रहरु स्थापना तथा निर्माण गरिनेछ।
९ स्थानीय रैथाने जातलाई प्रवद्र्धन गर्दै नश्ल सुधार कार्यक्रम सञ्चालन गरिनेछ । ।
१।३घरेलु तथा साना उद्योग
१ स्लेट उद्योग सञ्चालन कार्यक्रम ९वार्ड नं।४, ५, ६, ७ मा० गरिनेछ।
२ जाम र सस उद्योग सञ्चालनार्थ पूर्वाधार निर्माण कार्यक्रम वार्ड नं।१, २, ६ मा० सञ्चालन गरिनेछ ।
३ आलु चिप्स तथा अचार उद्योग सञ्चालन कार्यक्रम सञ्चालन गरिनेछ । ।
४ होटलररिसोर्ट र रेष्टुरेण्ट निर्माणका लागि ९वार्ड नं।२ को सैरे र थापाकाचौर, वार्ड नं।३ को काफलपाटा र पोखरा क्षेत्र, वार्ड नं।४ को वडाचौर, वार्ड नं।५ को टोप्रको लेक, वार्ड नं।६ को पुर्कोटदह बजार र कंकेदउरालीमा कम्तिमा एक एकवटा० प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ । ।
५ सद्ध खानेपानी प्रशोधन उद्योग पूर्वाधार निर्माण कार्यक्रमलाई प्रोत्साहन सञ्चालन गरिनेछ । ।
६ मकै तथा कोदो प्रशोधन उद्योगकको लागि पूर्वाधार निर्माण कार्यक्रम ९वडा नं।६० सञ्चालन गरिनेछ।
७ वडा नं।२ र ४ को औद्योगिक ग्राम निर्माण कार्य पुर्णरुपमा सम्पन्न गरिनेछ ।
८ उद्यमशीलता विकास तालिम कार्यक्रम सञ्चालन गरिनेछ । ।
१।४ वन पैदावार तथा खनिज सम्पदा
१ वन तथा खानीजन्य वस्तुहरुको अध्ययन अनुसन्धान कार्यक्रम सञ्चालन गरिनेछ ।
२ औषधीजन्य जडिबुटीको पहिचान तथा संरक्षणका लागि अध्ययन अनुसन्धान गरी तथ्यांक संकलन र अभिलेखांकन गर्ने कार्यक्रम ।
३ जडिबुटी संकलन, प्रशोधन र उत्पादनको पूर्वाधार निर्माण कार्यक्रम ।
४ महत्वपूर्ण वनस्पति र जडिबुटीहरुको संरक्षण नीति निर्माण कार्यक्रम ।
५ तामा तथा फलाम खानी ९वडा नं।१ को अग्लुङ्ग डाँडाँकटेरीमा फलाम र तामा खानी, वडा नं।३ सिर्सेनी पोखरामा तामा खानी, वडा नं।७ को खानीटोपामा तामा खानी र वडा नं।६ वित्तेगौंडामा तामा खानी० अध्ययन अनुसन्धान कार्यक्रम सञ्चालन गरिनेछ ।
१।५ पर्यटन विकास
१ एकीकृत पर्यटन गुरुयोजना निर्माण कार्यक्रम सञ्चालन गरिनेछ ।
२ हाइकिङ तथा साहसिक पर्यटन सम्भाव्यता अध्ययन कार्यक्रम गरिनेछ ।
३ पर्यटन प्रवद्र्धनका लागि यातायात सञ्जाल निर्माण अध्ययन कार्यक्रम कार्यन्वयन गरिनेछ।
४ थाम डाँडाँमा प्याराग्लाइडिङ उडानलाई ब्यवासायिक वनाइने छ ।
५ कंकेदेउराली, ग्वारी खोला बहुउद्देश्यीय जलाशय निर्माण ९संघ–प्रदेश–मदाने गाउँपालिकाको संयुक्त लगानीमा० योजना सम्पन्न गरिनेछ।
६ रैथाने पञ्चेबाजा, लाखे नाँच, रोपाई जात्रा, कूलपूजा, मालिका पूजा जस्ता संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन कार्यक्रम ।
७ होमस्टे प्रवद्र्धन कार्यक्रम ९डडुवा, सैरे, होल्वाङ्ग, निपाने, पातलकटेरी–तिम्लेखर्क० सञ्चालन गरिनेछ ।
१।६ सहकारी विकास
१ एक सहकारी एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ ।
२ उत्पादनमा संलग्न सहकारीलाई प्रोत्साहन अनुदान कार्यक्रम गरिनेछ ।
३ सहकारी चेतना अभिवृद्धि, क्षमता विकास र वित्तीय सुशासन तालिम कार्यक्रम गरिनेछ ।

१।७ वाणिज्य तथा आपूर्ति
१ एक वडा एक हाटबजार पूर्वाधार निर्माण तथा सञ्चालन कार्यक्रम सम्पन्न गरिनेछ ।
२ मदानेको पहिचान दिलाउने विशिष्टिकृत कृषि तथा औगोगिक उत्पादनका वस्तुहरुको प्रचार प्रसार सुरु गरिनेछ ।
३ कृषि उपज, जडिबुटी तथा स्थानीय श्रोत साधन प्रयोग गरी बनाइएका काष्ठकला, निगालो, बेत बाँसबाट बनाइएका आकर्षक वस्तुहरु, ठेका, खुकुरी आदिको प्रदर्शनी सञ्चालन गरिनेछ ।
४ कोशेली घर सञ्चालन गरिनेछ ।
५ वैज्ञानिक नापतौल प्रणालीको प्रयोग तथा बजार अनुगमन कार्यक्रम ।
६ कृषि सामाग्री ढुवानी अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।
परिच्छेद–२
सामाजिक विकास
२।१ शिक्षा
१ स्थानीय पाठ्यक्रमको तर्जुमागरी र कार्यान्वयन ल्याईनेछ।
२ ९–१२ का विद्यार्थीलाई ३ महिने प्राविधिकरव्यवसायिक तालिम सञ्चालन गरिनेछ।
३ शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता विकास कार्यक्रम ।
४ छोरी, बुहारी दलित, अपाङ्गता भएका व्यक्ति र आर्थिक विपन्नताका व्यक्तिलाई निशुल्क उच्च शिक्षा कार्यक्रमलाई निरन्तरा दिईनेछ ।
५ माध्यमिक तहको स्तरोन्नती कार्यक्रम सञ्चालन गरिनेछ।
६ आधारभूत सुविधा सहितको विद्यालय भवन निर्माण तथा मर्मत सुधार कार्यक्रम गरिनेछ ।
७ स्नातोकोत्तर कक्षा सञ्चालन कार्यक्रम सञ्चालन गरिनेछ ।
८ ५ वर्षे शिक्षा विकास योजना तर्जुमा गरि कार्यन्वयन गरिनेछ ।
९ माध्यमिक तथा व्यवसायी शिक्षा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ।
१० विद्यालय गुणस्तर सुधार कार्यक्रम सञ्चालन गरिनेछ।
१२ विद्यालयमा खेल मैदान निर्माण कार्यक्रम गरिनेछ ।
१३ प्रतेक विद्यालयहरुमा भौतिक पुर्वाधारहरु निर्माण गरिनेछ ।
२।२ स्वास्थ्य सेवा
१ प्रत्येक स्वास्थ्य चौकीमा स्तरोन्नती गरिनेछ ।
२ गाउँपालिकाको केन्द्रमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणकार्य सम्पन्न गरिनेछ ।
३ प्रतेक वडाहरुमा एम्बुलेन्स सेवा सञ्चालनलाई निरन्तरा दिईनेछ ।
४ प्रसुती सेवा लिने आमाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ ।
५ तोकिएको तालिका अनुसार खोप सेवा तथा पोषण दिलाउने अभिभावकलाई प्रोत्साहन स्वरुप पुरस्कार कार्यक्रम सञ्चालन गरिनेछ ।
६ सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई थप प्रोत्साहन र पुरस्कारको व्यवस्था गरिनेछ ।
७ विभिन्न प्रकारका महामारी तथा सरुवाजन्य रोग नियन्त्रणकालागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
८ विद्यालयहरुमा स्वास्थ्य शिक्षा सम्वन्धी अनुशिक्षण ।
९ स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय, प्रविधिमैत्री स्वास्थ्य सेवाका लागि प्रयोगशाला स्थापना तथा सञ्चालन गरिनेछ।
१० सार्वजनिक कार्यालयहरुमा स्तनपान कक्षको स्थापना गरिनेछ।
११ प्रत्येक माध्यमिक विद्यालय तथा क्याम्पसमा स्वास्थ्य जनशक्तिको व्यवस्था गरिनेछ ।
१२ जेष्ठ नागरिक, असहाय, अपाङ्ग तथा दीर्घ रोगीको उपचारका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
१३ गम्भिर खालका रोगको उपचारको लागि विपन्न वर्गलाई आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरिनेछ ।
२३ भनभने स्वास्थ्य चौकी भवन निर्माण तथा अन्य स्वास्थ्य चौकीहरुको मर्मत सुधारकार्य सम्पन्न गरिनेछ ।
२।३ महिला, जेष्ठ नागरिक तथा फरक क्षमता
१ विपन्न तथा पछाडि परेका महिलाहरुको समूह गठन, बचत संकलन तथा परिचालन कार्यक्रम सञ्चालन गरिनेछ ।
२ महिला हिंसा न्यूनिकरणका लागि आपतकालीन कोष स्थापना तथा सञ्चालन गरिनेछ।
३ एकल महिलाका लागि सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिनेछ।
४ विपन्न महिलाहरुका लागि उद्यमशीलता तथा स्वरोजगार सम्वन्धी तालिम सञ्चालन गरिनेछ।
५ महिलाहरुका लागि नेतृत्व विकास तालिम सञ्चालन गरिनेछ।
६ पालिका तहमा जेष्ठ नागरिकलाई संरक्षण गर्ने उत्कृष्ट संरक्षकहरुलाई पुरस्कृत कार्यक्रम सञ्चालन
७ जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिनेछ ।
८ अपाङ्गता समन्वय समिति गठन तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ।
९ अपाङ्गता भएका व्यक्तिहरुका लागि सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिनेछ।
१० अपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचय पत्र वितरण सञ्चालन गरिनेछ।
११ अपाङ्ग नागरिकहरुलाई सम्मान कार्यक्रम सञ्चालन गरिनेछ।
२।४ दलित, उत्पीडित वर्ग उत्थान
१ सकारात्मक विभेद सहितको सामाजिक समाबेशीकरण सम्बन्धी स्थानीय नीति तर्जुमा तथा कार्यान्वयन गरिनेछ ।
२ दलित सञ्जाल निर्माण तथा परिचालन कार्यक्रम सञ्चालन गरिनेछ।
३ दलितरउत्पीडित लक्षित कार्यक्रम सञ्चालन गरिनेछ।
४ परम्परागत सीप तथा व्यवसायहरुमा नया प्रविधि प्रयोग मार्फत संरक्षण तथा प्रवद्र्धन गरिनेछ।
५ सचेतनामूलक कार्यक्रम सञ्चालन सञ्चालन गरिनेछ। ।
६ अतिविपन्न, अपाङ्ग तथा असहायका लागि बिशेष संरक्षण कार्यक्रम ९शिक्षा, स्वास्थ्य, रोजगारीमा० सञ्चालन गरिनेछ।
।
२।५ आदिवासी जनजाति विकास
१ आदिवासी जनजाती लक्षित कार्यक्रम सञ्चालन गरिनेछ।
२ आदिवासी जनजाती समन्वय समिति गठन तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ।
३ आदिवासी जनजातीहरुको सशक्तिकरण कार्यक्रम सञ्चालन गरिनेछ।
२।६ बालबालिका, वाल अधिकार तथा वाल संरक्षण
१ बाल क्लबहरु तथा बाल सञ्जाल निर्माण, परिचालन तथा सुदृढीकरण गरिनेछ।
२ बाल हिंसा बिरुद्ध निशुल्क कानूनी उपचारको ब्यवस्था गरिनेछ ।
३ बाल अधिकार संरक्षण तथा सम्वद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ।
४ बालमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ।
५ बालमैत्री पालिका घोषणा गरिनेछ।
२।७ युवा, खेलकूद तथा संस्कृति
१ युवा स्वरोजगार कोष स्थापना तथा परिचालन गरिनेछ।
२ युवा साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ।
३ ग्रामीण युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ।
४ युवाहरुलाई प्राविधिक तालिमहरु सञ्चालन गरिनेछ।
६ लागु औषध नियन्त्रण कार्यक्रम सञ्चालन गरिनेछ। ।
७ खेलकूदको संस्थागत संरचना निर्माण सञ्चालन गरिनेछ।
८ अध्यक्ष कप प्रतियोगिताको आयोजना गरिनेछ।
९ विद्यालय खेलमैदान निर्माण तथा स्तरोन्नती कार्य गरिनेछ ।
१० वडा स्तरीय खेल मैदान निर्माणकार्य सम्पन्न गरिनेछ ।
११ विभिन्न धार्मिक स्थल तथा मठ मन्दिरहरुको संरक्षण तथा सम्वद्र्धन गरिनेछ ।
१२ भाषा, संस्कृति सम्वद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ।
१३ श्मसानघाट व्यवस्थापन गरिनेछ ।
२।८ खानेपानी तथा सरसफाई
१ स्वच्छ खानेपानी नपुगेका बाँकी घरधुरीहरुलाई स्वच्छ खानेपानी वितरण गरिनेछ।
२ एक घर एक धारा कार्यक्रम सम्पन्न गरिनेछ ।
३ जलाधार क्षेत्र संरक्षण मार्फत खानेपानी मुहान संरक्षण गरिनेछ ।
४ प्रत्येक वडामा फोहरमैला संकलन केन्द्रको स्थापना गरिनेछ।
५ मुख्य बजार केन्द्र तथा सार्वजनिक स्थलहरुमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
६ भनभने बृहतखानेपानी योजना सम्पन्न गरिनेछ ।
७ सेफलतिना बृहतखानेपानी योजना सम्पन्न गरिनेछ ।
८ तल्लो लुप्सी तथा म्यालपोखरी बृहतखानेपानी योजना सम्पन्न गरिनेछ ।
९ मलागिरी बृहतखानेपानी योजना सम्पन्न गरिनेछ ।
१० सिर्सेनी एकीकृत खानेपानी योजना सम्पन्न गरिनेछ ।
११ बाँझकटेरी एकीकृत खानेपानी योजना सम्पन्न गरिनेछ ।
१२ अग्लुङ्ग एकीकृत खानेपानी योजना सम्पन्न गरिनेछ ।