गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

गणेश अधिकारि र शान्ती श्रीको आवाजमा रहेकोगीत “हतियार” चर्चामा

ई- नेपाल पोस्ट, जीवनसाथी म्युजीक को प्रस्तुतिमा रहेको नयाँ लोक दोहोरी गित ‘हतीयार’ गितको अफिसियल म्युजिक भिडियो डिजिटल बजारमा रिलिज भएको छ ।

चर्चित लोक दोहोरी गायिका शान्ती श्री परीयार र लोकप्रिय गायक एवम् सर्जक गणेश अधिकारीको आवाजमा रहेको गितमा गितकार एवम् सर्जक अधिकारीकै उत्कृष्ट लय शब्द सृर्जन रहेको छ । तल्लो जात मानीने युवा र उपल्लो जातकी युबती बीचको अनौठो प्रेम कथालाई आधारीत मानेर गीतमा नीकै उत्कृष्ट तरीकाले प्रस्तुत गरीयको छ ।मायामा दम कती छ कतीयारएक्लै लड्छु म बीना हतीयारमुटु साटेरतीम्रो सीउदो रङ्गाउन नपाय फाल्दीन्छु मत हातै काटेरउक्त गीतमा  चोखो माया गर्ने हरुले आफ्नो प्रेमको लागी ज्यान को बलीदान सम्म दीन तयार हुन्छन  भन्ने कथाबस्तु चित्रण गरिएको छ । अधिकारीका अभाव, पासपोर्ट हरियो, वलिदान, चिहान, असल साथी, पिडाको राजधानी, तल्लो जातैको, डोको बोकेर, साचो मायाको लगायत थुप्रै गितहरु चर्चाको मा  छन् ।गणेश अधिकारीको निर्देशन गरेको गितको म्युजिक भिडियोमा चर्चित कलाकार सारीका के सी र गणेश अधिकारी र दीपक खत्रीको अभिनय रहेको छ । उत्कृष्ट कथाबस्तुमा तयार पारिएको गितको म्युजिक भिडियो सुरेश श्रेष्ठले छायांकन एवम् सुजन साहीले सम्पादन गरेका छन्  ।

पुरा भिडियो हेर्नु होस् :  

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

पात्रो

ताजा अपडेट

लग इन